Farman Miya (D. F. O.)

0
174

आदरनिय, महोदय

  वर्तमान विद्युतीय युगमा यस कार्यालयको लागि Website तयार भई प्रस्तुत हुन लागेकोमा म अति हर्शित छुु र यसको लागि सबैलाई शुभकामना व्यक्त गर्दछु । पहिले समय कार्यालयको कामकाज गर्दा Data अदान पदान गर्न तथा विवरण पठाउदाको  निकै जठिल अनुवभका साथ नया पद्धती Electrical Media तथा Website बाट कामकाज निकै सरल र सजिलो तरिकाले हुने आशा राखेको छु । कार्यालयको कामकाजमा पार्दशिता ल्याउन, सूचना प्रसारण, प्रचार पसारका कार्यहरु तथा कार्यालय र सर्वसाधारण जनता बिज सूचना तथा जानकारी उपलब्ध गराउन यस Website को उत्कृष्ट भूमिका रहने भन्ने आशा लिएको छु ।
   अन्तमा यस Website निमार्ण कार्यमा सहयोग गर्ने यस कार्यालय सम्पूर्ण शाखाका कर्मचारीहरु र आर्थिक प्रशासन शाखा का लेखा अधिकृत रजंन कुमार कर्ण तथा कम्प्युटर अपरेटर राजिव कुमार श्रीवास्तव धन्यवाद दिदै आफ्नो दुई शब्द यहि टुयांउद छु । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here