साझेदारी वन

प्राकृतिक श्रोतको रुपमा रहेको वन नेपालको अमूल्य सम्पत्ति हो र यसको संरक्षण, सम्बर्द्न र व्यबस्थापन गर्न समय समयमा विभिन्न किसिमको नीति, निर्णय कार्यकम अपनाइएता पनि तराई. चुरे तथा भित्री मधेशको वन संरक्षण र सम्र्न गरनं तथा यसको दिगो र बुदिमता पूर् उपयोगलाई वहावा दिदै गरिव र विपन्न समुदायको जिबनस्तरमा सुधार गर्न बन तथा भू-संर्षण मन्त्रालयबाट वि.सं. २०५७ सालमा तराई चुरे तथा भित्री मधेशमा सरकारद्वारा व्यवस्थित चक्ला वनलाईं वनसँग सरोकार राखने साझेदारहरुलाई व्यवस्थापन कार्यमा समावेश गराई वन व्यवस्थापन गर्न वनको साझेदारी व्यवस्थापन अवधारणालाई अगाडी सारेको छ। यो व्यवस्थापन प्रणालीमा अन्य गैर सरकारी संस्था र वनसंँग सरोकार राने निकायहरुले पनि व्यबस्थापनको प्रकृयामा सहभागिता देखाएर योगदान दिन सक्छन् । यसमा तीनबटा मुख्य साझेदार डिभिजन वन कार्यालय, स्थानीय सरकारको प्रतिनिधित्व ग्ने जेल्ला समन्वय समिति र गाउँपालिका/ नगरपालिका तथा स्थानीय उपभोक्ताहरु छन्। साझेदारी वनमा मुख्य साझेदारविच फाईदाको निम्नानुसार बांडफांड गर्नु पर्नं व्यबस्था छ।

 

१) साझेदारी वन व्यवर्थापनबाट ग्रस हुने बन पैदावारमध्ये सानातिना काट र टुपा टुप्पी काठहरु समूहको निर्णयअनुसार स्थानीय उपभोक्ताहरुले वन पैदावार निःशुल्क वा केहि रकम तिरेर लैजान सक्नेछ।

 

२) साझेदारी बन व्यवस्थापनबाट प्राप्त गैह काष्ठ वन पैदावार राजश्व दरमा नघधटाई बिक्री गर्न सकिने छरसो बित्रीबाट प्रासत आम्दानी साझेदारी बन समूहको खातामा रहनेछ।

 

३) साझेदारी वन व्यवस्थापनवाट प्राप्त काठ/ दाउरा लिलाम बढाबढबाट गर्दा प्राप्त आम्दानीको ७५% सरकारको सर्वसंचित कोषमा र २५% स्थानिय स्तरमा रहने व्वस्था रहेको थियो। हाल २०६८ को साझेदारी वन व्यवस्थापन निरदेशिकाले वनबाट उत्पादित काठ दाउराको परिमाण तथा गुणस्तर (ग्रेडिङ्ग) को आधारमा ५०% समूह र बाँकी ५०% नेपाल सरकारको हुने व्यवस्था भएकोमा अहिलेको परिवर्तित संरचनामा ७०% समहमा २०% नेपाल सरकारको र १०% स्थानिय तह (गाउँपालिका वा नगरपालिका) मा जाने व्यवस्था गरिएको छ।

 

४) यस जिल्लामा साझेदारी वन व्यवस्थापन कार्यकमलाई सहयोग गर्न SNV/Nepal को सहयोगमा तराई तथा शेवालिकको लागि जैबिक बिबिधता केत्र कार्यकऋम (BISEP.ST) लागु भईं हाल नेपाल सरकारद्रारा निरन्तर रुपम सहयोग भईरहेको छ। पर्सा जिल्लामा भएका साझेदारी बनहरुको विवरण तालिकामा दिईएको छ।

डिभिजन वन कार्यालय पर्सा
आ.व.20८०/०८१ को हालसम्ममा दर्ता भएका साझेदारी वनको विवरण
सि.नं. साझेदारी वनको नाम ठेगाना क्षेत्रफल हेक्टर घरधुरी जनसंख्या दर्ता मिति स्वीकृति मिति वनको किसिम वार्षिक स्विकार्य कटान परिमाण काठ (घ.फि.) र दाउरा (चट्टा) परिमार्जन मिति समाप्त हुने मिति समिति संख्या अध्यक्षको नाम सम्पर्क मोवाइल नं.
साल  खयर  अन्य जम्मा दाउरा महिला पुरुष
सबैया साझेदारी वन पर्सागढी न.पा.- 3138.51 39774 241808     उष्ण वन       86188.4       2 15 लखनलाल साह कानु 9845058603
बिन्दवासिनी कोईलाभार बढनिहार साझेदारी वन पर्सागढी न.पा.- 4289.02 27518 184683     उष्ण वन       81611.97       3 11 म.रिजवानउल हक 9845058216
गादीमाई साझेदारी वन जिराभवानी गा.पा.- 3981.61 25421 164434     उष्ण वन       59761.4       3 11 सहरूम गदी 9855035862